सिभिल बैंक आठौं वर्षमा

काठमाडाैं । सिभिल बैंकले  आठौं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले  वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान  गरी  वार्षिकोत्सव मनाएको छ। बैंकले आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) १८ करोड ५० लाख कमाएको छ । यो पहिलो वर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ९९ प्रतिशत वृद्धि हो । त्यस्तै बैंकको कुल शाखा संख्या ७० वटा रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री