एनआईसी एशियाका २ नयाँ शाखा सिन्धुपाल्चोमा

काठमाडाैं । सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा एनआईसी एशिया बैंकका २ नयाँ शाखा खुलेका छन् ।

खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले गरे भने पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका थिए ।

बैंकका देशभर २६६ शाखा, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after