विश्वासको मत माग्दै संसद्‍मा के भने प्रधानमन्त्री ओलीले ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मार्फत विश्वासको मत मागेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठक मार्फत उनले विश्वासको मत मागेका हुन् ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच सत्ता-सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन् ।

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ : पूर्णपाठ 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस