‘घनचक्कर’को ‘दाईको सालो’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र  ‘घनचक्कर’ को ‘दाईको सालो’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रमा सलोनसँगै सौगात मल्ल, ममता प्रधान, सरोज खनाल, आशान्त शर्मा, सिशिर भण्डारी, पवन भुषाल, कृष्ण भत्त महर्जन, जनक घर्ती मगर, दामोदर पौडेल, इश्वर खडका, राज कुमार कसुला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यो  चलचित्र  आगामी पुस १३ गतेदेखि प्रर्दशनमा आउँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप