सेनामा खुल्यो साढे तीन हजारका लागि जागिर (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाले करिब साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । यस अवधिमा  छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस २ सम्म दरखास्त दिन सक्नेछन् । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस