राष्ट्रपतिको आह्वानलगत्तै दाबी पेश गर्ने, ओली र देउवाले गरे हस्ताक्षर

काठमाडौं । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेश गर्ने भएका छन् ।

त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिए ।

थापाले फेसबुकमा दाबी पेश गर्न तयार पारिएको कागजमा हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक समेत गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक …

प्रतिकृया दिनुहॊस