गृहमन्त्रीले संसद्‌मा भने- ‘मलाई जेल हाल्न बहुमत पुग्यो होला, अब जेल हाल्नुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले यो देशको परिवर्तनका लागि कोही न कोही जेल जानुपर्ने अवस्था रहेकोले अब त्यसको सुरुवात आफैँबाट गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा संसद्‌मा विश्वासको मत पाउँ भनी गरेको छलफलका अवसरमा लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भइसकेपछि आफूलाई जेल हाल्न बहुमत पुगेको होला भन्दै भनेका छन्, ‘अब नेपालमा कोही न कोही जेल जानुपर्छ, अब त्यसको सुरुवात म बाटै गर्नुहोस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस