विश्वप्रकाश शर्माले भने- म ओली सरकारमा मन्त्री बन्दीनँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारमा आफु नजाने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा-१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमती छ । काँग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला शर्माले सरकारमा सहभागि नहुने बताएका हुन् ।

सभापति देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र …

प्रतिकृया दिनुहॊस