फाइल फोटो

१३ प्रहरी सम्पर्कविहीन भएको सूचना (नामसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १३ प्रहरीलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले विगत लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नरहेकोले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी जवानसम्मका १३ जनालाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन ताकेता गरेको हो ।

अन्यथा उनीहरुलाई सेवाबाट हटाउने चेतावनी समय प्रधान कार्यालयले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस