नेपालले जति रन हान्छ, राप्रपाको युवा सङ्गठनले त्यति रुख रोप्ने

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपालले जारी टी २० विश्वकपको दौरानमा नेपालको राष्ट्रिय टोलीले हान्ने प्रत्येक एक रन बराबर एक रुख रोप्ने भएको छ ।

वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी गराए ।

टी २० विश्वकप अन्तर्गत नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds