मोर्टर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा ६० वर्षका वृद्धको मृत्यु

काठमाडौं । सर्लाहीको मुर्तियामा नुहाउने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सर्लाहीकै बरहथवा नगरपालिका–९,पैँतालिसबिघास्थित हिमाल लामाको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए । चापाकलको मोर्टर चलाएर नुहाउन खोज्दा करेन्ट लागेर डिमडोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after