सर्‍यो बजेट भाषण, दुई बजे मन्त्रिपरिषद् बोलाइयो

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तय भएको संयुक्त सदनको बैठक सरेको छ । यसअघि दिउँसो १ बजेको लागि बोलाइएको संयुक्त बैठक दिउँसो तीन बजेको लागि सरेको हो ।

सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुङ्गाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री