सन्दीप भन्छन्- मेरो सपना पूरा नभएपनि खुसी छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नाे सपना पूरा नभए पनि देशको सपना पूरा भएको भन्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन्, अनेस्टी, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो दशेको सपना पूरा भएको छ ।’

लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस