प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित, अर्को बैठक जेठ १५ मा बस्ने

काठमाडाैं । प्रतिपक्षी दलको नाराबाजीका आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै संसद स्थगित भएको घोषणा गर्दै अर्को बैठक जेठ १५ गते मंगलबार दिनको ४ बजे बस्ने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस