प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस बैकको नाफा घटेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको …

प्रतिकृया दिनुहॊस