बाजुरामा फेरि गयो भूकम्प, आसपासका क्षेत्रमा धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । सूदूरपश्चिममा बेला बेला भूकम्प जाने क्रम जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री