काठमाडौं । सिन्धुलीमा कुकर बम विस्फोट भएको छ । बुधवार राति जिल्लाको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको हो ।
विस्फोटबाट टावरमा व्यापक क्षति भएको प्रहरीले जनाएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ ।
तपाईंको प्रतिकृया




