सुनमा नयाँ कीर्तिमान : एकैदिन १८ सयले बढेर १ लाख ३३ हजार पुग्यो मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउले इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

तेजाबी सुन तोलामा १ लाख ३२ हजार ३ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस