सरकारबाट ५% मा रकम लगेर गरिबबाट १३.५% ब्याज असुल्दै सहकारी

काठमाडाैं । सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरू बिचौलिया मुनाफाखोर बनेका छन्।

स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। ब्याजमा तीन गुणा नाफा मात्र हौयन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धाे बनाएका छन्। आजको नयाँ पत्रिकामा पुष्प ढुंगाना र अजित अधिकारी मिलेर यो खबर लेखेका छन्।

धादिङका सहकारीले १३.५ प्रतिशतसम्म ब्याज लिएको खुलेको छ। साना किसान कृषि सहकारी संस्था चरौंदीले स्थानीय किसान सीता कँडेल र दिनेश बस्नेतसँग १३.५ प्रतिशत ब्याज असुलेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस