श्रीलंका गए उद्योगपति विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् । उनी नियमित कामको सिलसिलामा विदेश गएको बताइएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको …

प्रतिकृया दिनुहॊस

This will auto close after