भोजपुरको टक्सारमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु, ६ वटा घर जले

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हाे ।

आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री