बजार निस्केका १८ वर्षीय मनोज तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौं । अछामका एक युवक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासेनका १८ वर्षीय मनोज खनाल सम्पर्कविहीन भएका हुन् ।

उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा नरहेको उनका आफन्त प्रकाश न्यौपानेले जानकारी दिए ।

उनले मनोजलाई देख्ने/भेट्नेहरूले नजिकैको प्रहरी चौकी वा ९८४९८१४६२३ र ९७४९८६३२०६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds