माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति (पत्रसहित)

काठमाडौं । नयाँ सत्ता गठबन्धनका पाँच दलबिच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो ।

नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आबद्ध एकीकृत समाजवादीले सत्तागठबन्धनमा सामेल हुन लिखित सहमतिको माग गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप