फिल्म ‘प्रेमलीला’ को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक भएको छ । फिल्मको यो गीत हिन्दी भर्सनमा रहेको छ । गीतको भिडियोमा कलाकार तथा निर्मात्री दिपशिखा खड्का र भारतीय मोडल अलि खान देखिएका छन् । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । फिल्म आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउनेछ ।
प्रतिकृया दिनुहॊस