शुक्लाफाँटामा पिसाब गर्दा १ हजार जरिवाना !

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ । अस्ति निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो ।

निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो । निकुञ्जभित्र जथाभावी शौच गर्न मनाही छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप