अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । राष्ट्रिय सभामा विचाराधीन अध्यागमन विधेयक फिर्ता भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पेस गरेको ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको हो ।

उनले जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री