काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बस्ने गरी बोलाइएको हो ।
बैठकमा हिजो प्रस्तुत हुन नसकेको विधेयक प्रस्तुत हुने कार्यसूची छ । बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।

तपाईंको प्रतिकृया




