प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई जान दिइएन

काठमाडौं । पत्रकारहरूलाई सैनिक मञ्च टुँडिखेल प्रवेशमा रोक लगाइएको छ । प्रजातन्त्र दिवसको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई टुँडिखेल प्रवेशमा रोक लगाइएको हो ।

सूचना विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको पत्रकारहरूले बताएका छन् । भित्र पस्न नपाएका पत्रकारहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री