ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री