क्यान्सरपीडित जनस्वास्थ्य विज्ञ डा शाक्यको निधन

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ । उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए ।

५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्यले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री