नेपाल टेलिकमको सञ्चालकमा मनिषजंग जोशी

काठमाडौँ । नेपाल टेलिकम (एनटीसी) को सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

नव निर्वाचित जोशीले माघ ५ गते गोपनयता तथा इमान्दारीताको शपथ लिएका छन् । उनी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री