सहारालाई लुम्बिनी बैंकको सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा-१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षमा गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरूप दुई लाख ४४ हजार आठ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस