नेपाल एसबिआई बैंकका ग्राहकलाई ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडाैं । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले कैलालीको टीकापुरस्थित ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरको विभिन्न सेवामा छुट पाउने भएका छन् ।

उक्त सम्झौतामा बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख सन्तोषकुमार भण्डारी र अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँले) हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds