काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको सीइओमा सरोजकाजी तुलाधर दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबार बसेको बैठकले तुलाधरलाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
तुलाधरको दोस्रो कार्यकाल माघ २ गतेबाट शुरु हुने कम्पनीले जनाएको छ । उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।
तपाईंको प्रतिकृया



