काठमाडौँ । सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपाल-चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।
प्रतिकृया दिनुहॊस