सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. विनोद आत्रेय

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र सञ्चालक नियुक्त भएको छ । बैंकको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र सञ्चालक पदमा काठमाडौँ निवासी डा. विनोद आत्रेय नियुक्त भएका हुन् ।

उनी पुस १२ गतेदेखि नै लागू हुने गरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस