व्यवसायी शेखर गोल्छालाई मातृशोक

काठमाडौं । उद्योगी शेखर गोल्छालाई मातृ शोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी माता पुखराज देबी गोल्छाको आज निधन भएको हो ।

गोल्छा परिवारलाई नेपालमा औद्योगिक व्यवसायिक जग बसाल्ने परिवारका रुपमा चिनिन्छ । यसका लागि गोल्छाका पीता हुलासचन्द गोल्छालाई माता पुखराज देबी गोल्छा सहयोग गरेका थिइन् ।

हुलासचन्द र पुखराज देबीका शेखरसहितका ४ छोरा सबै उद्यम व्यवसायमा क्रियाशील छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस