डिशहोम बन्यो नेपालकै दोस्रो ठूलो इन्टरनेट कम्पनी, कसका ग्राहक कति ? (सूचीसहित)

काठमाडौं । डिशहोम इन्टरनेट सेवामा देशकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम्युनिकेसन इन्डिकेटर्स प्रतिवेदन अनुसार डीटीएच टेलिभिजन वितरकको रूपमा परिचित डिशहोम इन्टरनेट सेवामा देशकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको हो ।

भदौ २०८० मा यो रेकर्ड बनाएको डिशहोम फाइबर नेटका ग्राहक सङ्ख्या तीन लाख १७ हजार ३१ छ । साउन २०७७ मा इन्टरनेट सेवाको क्षेत्रमा हात हालेको डिशहोमले तीन वर्षमै इन्टरनेट बजारमा दोस्रो बनेको हो । नेपालको इन्टरनेट सेवाको क्षेत्रमा अब वर्ल्डलिङ्क मात्रै ऊ भन्दा अगाडि छ । जसका ८ लाख ११ हजार ९९७ ग्राहक रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

कसका ग्राहक कति ? 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री