आयोगद्वारा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान, यस्तो छ रोलक्रम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न देहायबमोजिमका १२ (बाह्र) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ ।

यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्माले जनाए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after