वालेट प्रयोगकर्ता दुई करोड पाँच लाख, २० अर्बको कारोबार

काठमाडौं । नेपालमा भुक्तानीका लागि डिजिटल वालेट प्रयोगकर्ताको संख्या दुई करोड पाँच लाख ६७ हजार ४०१ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा विभिन्न वालेटहरूमार्फत २० अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

हाल देशमा २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यस्तै, कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ११ लाख ७० हजार ८५५ पुगेको छ । कात्तिक महिनामा कनेक्ट आईपीएसबाट मात्रै तीन खर्ब ४९ अर्बभन्दा बढीको कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री