काठमाडाैँ । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो । बैंकले गत वर्ष भने १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
तपाईंको प्रतिकृया



