लोकसेवाले माग्यो ठूलो संख्यामा शाखा अधिकृत (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो ।

सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री