भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा शव फेला

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो ।

शव फेला पर्नेमा काठमाडौं महानगरपालिका–३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन् । उनको शव शुक्रबार फेला परेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री