प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, एनसेल खरिद/बिक्री मुख्य एजेण्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्ने भएको हो ।

एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । यसका साथै समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री