ताल्चा विमानस्थलमा हिउँ परेको मनमोहक दृष्य (भिडिओ)

मुगु । मुगुमा हिमपात भइरहेको छ । मौसम बदली भएसँगै सोमबार बिहानैदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको हो ।

वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुमा आवतजावत प्रभावित बनेको छ । समयमै पानी र हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन् । यो वर्ष मंंसीरमै हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरू बताउँछन् ।

हिउँ परिरहको भिडिओ ताल्चा विमानस्थल आसपासको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री