काठमाडाैँ । सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना सरुवा भएका हुन्।
हेर्नुहोस् सूची

तपाईंको प्रतिकृया




