दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ ।

यस दिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री