काठमाडौँ । रुकुम पूर्व केन्द्र विन्दु भएर आइतबार दुई भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुम पुर्व केन्द्रविन्दु भएर आइतबार २: ५९ बजे र ४: ४७ बजे दुई भूकम्प गएका हुन् ।
पहिलो भूकम्प ४.३ रेक्टर स्केलको थियो भने दोस्रो भूकम्प ४. २ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया



