नेपाल प्रहरीको प्राविधिकतर्फका ३१ असई बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङलगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो । स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।

हेर्नुस् सूची :-

1234

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यसम्पादनतर्फ आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सम्मानित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, …

प्रतिकृया दिनुहॊस