सोमबार सुनको मूल्य १ लाख १५ हजार ४ सय

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको  छ।  आइतबार  १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री